रोमी 5:12-13

रोमी 5:12-13 सरल नेपाली

सृष्‍टिको पहिलो मानिस आदमबाट नै संसारमा पाप आयो र उनको पापले मृत्‍यु ल्‍यायो र सबै मानिसमा मृत्‍यु फैलियो किनभने सबै मानिसले पाप गरे। परमेश्‍वरले व्यवस्था दिनुभन्दा पहिले नै संसारमा पाप थियो, तर व्यवस्था नभएकोले पापको हिसाब पनि भएन।

रोमी 5 पढ्नुहोस्