YouVersion लोगो
खोज आइकन

रोमी 12:19-20

रोमी 12:19-20 सरल नेपाली

प्‍यारा दाजुभाइहरू, कहिल्‍यै पनि कसैसँग बदला नलिनू। तर रिस देखाउने काम परमेश्‍वरलाई नै गर्न दिनू किनभने धर्मशास्‍त्रमा लेखिएको छ, “न्‍याय गर्ने काम मेरो हो। म नै बदला लिनेछु।” अर्को ठाउँमा धर्मशास्‍त्रले भन्‍छ, “तिम्रो शत्रु भोकाएको छ भने खान देओ, तिर्खाएको छ भने पानी देओ किनभने यसो गर्नाले तिम्रो शत्रुको टाउकोमा आगोको भुँग्रो थुपार्नेछौ।”

रोमी 12 पढ्नुहोस्