YouVersion लोगो
खोज आइकन

रोमी 12:14-18

रोमी 12:14-18 सरल नेपाली

र सताउनेहरूलाई श्राप होइन आशीर्वाद देओ। त्‍यस्‍तै रमाउनेहरूसँग रमाओ। रुनेहरूसँग रोओ, सबैसँग मिलनसार होओ। कसैसँग शेखी नगर, तर सबैसँग नम्र भएर झुक अनि आफूलाई धेरै जान्‍ने पनि नठान। कसैले तिमीलाई नराम्रो गर्‍यो भन्‍दैमा उसलाई नराम्रो नगर। सबै मानिसले असल ठहराएका कुराहरूमा मात्र ध्‍यान दिनू। सकेसम्‍म सबैसित मेलमिलाप राख।

रोमी 12 पढ्नुहोस्