तिनीहरू परमेश्वरलाई गहिरोसँग मान्न चाहन्छन्, म यसको साक्षी छु। तर कसरी मान्ने हो, तिनीहरूलाई थाहा छैन किनभने परमेश्वरले मानिसलाई आफ्नो सामु ठीक ठहराउनुहुने तरिकाको वास्ता तिनीहरूले गरेनन्। तर तिनीहरू आफ्नै तरिकाले परमेश्वरको सामु ठीक ठहरिन खोज्छन्। यसो हुँदा परमेश्वरको ठीक ठहराउने तरिकाअनुसार तिनीहरूले आफैंलाई उहाँमा सुम्पिएनन् किनभने विश्वास गर्नेहरू ठीक ठहरिऊन् भनेर ख्रीष्ट व्यवस्थाको टुङ्गो हुनुभयो।
रोमी 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 10:2-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू