हेर! म ढोकामा उभिएर ढकढक्याउँदै छु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु र ऊसित भोज खानेछु र उसले मसित खानेछ। जसले जित्छ, उसलाई मसित मेरो सिंहासनमा बस्ने हक दिनेछु, जसरी मैले जितेकाले मेरा पितासित उहाँको सिंहासनमा बस्न पाएको छु। “जसका कान छन्, परमेश्वरका आत्माले मण्डलीहरूलाई भन्नुभएको कुरा सुन!
प्रकाश 3 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रकाश 3:20-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू