YouVersion लोगो
खोज आइकन

प्रकाश 3:20-22

प्रकाश 3:20-22 सरल नेपाली

हेर! म ढोकामा उभिएर ढकढक्‍याउँदै छु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु र ऊसित भोज खानेछु र उसले मसित खानेछ। जसले जित्‍छ, उसलाई मसित मेरो सिंहासनमा बस्‍ने हक दिनेछु, जसरी मैले जितेकाले मेरा पितासित उहाँको सिंहासनमा बस्‍न पाएको छु। “जसका कान छन्, परमेश्‍वरका आत्‍माले मण्‍डलीहरूलाई भन्‍नुभएको कुरा सुन!

प्रकाश 3 पढ्नुहोस्

प्रकाश 3:20-22 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति