YouVersion लोगो
खोज आइकन

प्रकाश 14:6-7

प्रकाश 14:6-7 सरल नेपाली

यसपछि मैले आकाशमा उडिरहेको अर्को एक स्‍वर्गदूत देखें। सबै जाति, कुल, भाषा र देशका मानिसहरूलाई सुनाउन तिनी सुसमाचार लिएर आउँदै थिए। तिनले ठूलो सोरले भने, “परमेश्‍वरको डर मान र उहाँको प्रशंसा गर किनभने उहाँले मानिस जातिको न्‍याय गर्ने बेला आइसकेको छ। आकाश, पृथ्‍वी, समुद्र र सब पानीका मूलहरू बनाउनुहुने परमेश्‍वरलाई मान-आदर देओ।”

प्रकाश 14 पढ्नुहोस्