YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 96:11-13

भजनसंग्रह 96:11-13 सरल नेपाली

पृथ्‍वी र आकाशले आनन्‍द मनाओ, समुद्र र त्‍यहाँका सबै प्राणीहरू गर्जी उठ, मैदान र त्‍यहाँ भएका सारा थोकले आनन्‍द मनाओ। जङ्गलका रूखहरू रमाएर स्‍वर उचाल्‍नेछन्। जब परमप्रभु पृथ्‍वीमा राज्‍य गर्न आउनुहुन्‍छ, न्‍याय र धर्मसाथ उहाँले संसारका देशहरूमाथि राज्‍य गर्नुहुनेछ।

भजनसंग्रह 96 पढ्नुहोस्