हामी जम्मा सत्तरी वर्षसम्म जिउँछौं– बलिया छौं भन्ने असी वर्षसम्म होला; तर तिनीहरूले हामीलाई कष्ट र अफसोस मात्र ल्याउँछन्, जीवन चाँडो बितिजाँदछ र हामी गइसकेका हुन्छौं। तपाईंको क्रोधको शक्ति कसले चाल पाएको छ र? तपाईंको बल्दो क्रोधले कस्तो डर ल्याउन सक्छ, कसले जानेको छ? हामीलाई सिकाउनुहोस् कि हाम्रो जीवन कति छोटो छ र हामी बुद्धिमान् बन्न सकौं।
भजनसंग्रह 90 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 90:10-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू