YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 9:1-4

भजनसंग्रह 9:1-4 सरल नेपाली

हे परमप्रभु! म आफ्‍नै सारा हृदयले तपाईंको प्रशंसा गर्नेछु, तपाईंका सारा उदेकका कामबारे म भन्‍नेछु। तपाईंको कारण म आनन्‍दले गाउनेछु, हे सर्वशक्तिमान् परमेश्‍वर! म तपाईंको प्रशंसाको गीत गाउनेछु। तपाईं देखा पर्नुहुँदा मेरा बैरीहरू भाग्‍दछन्, तिनीहरू भूइँमा लड्छन् र मर्छन्। धर्म र इमानदारीसाथ तपाईंले न्‍याय गर्नुहुन्‍छ, तपाईंले मेरो पक्षमा न्‍याय गर्नुभएको छ।

भजनसंग्रह 9 पढ्नुहोस्