YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 84:3

भजनसंग्रह 84:3 सरल नेपाली

भँगेराहरूले पनि गुँड बनाएका छन्, गौंथलीहरूको पनि आफ्‍नै घर छ, तिनीहरूले आफ्‍ना बच्‍चाहरूलाई तपाईंका वेदीछेउ राख्‍छन्, सर्वशक्तिमान्‌ परमप्रभु मेरा राजा, मेरा परमेश्‍वर

भजनसंग्रह 84 पढ्नुहोस्