YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 8:3-4

भजनसंग्रह 8:3-4 सरल नेपाली

तपाईंले बनाउनुभएको आकाशलाई जब म हेर्दछु र तपाईंले बसाल्‍नुभएका जून र ताराहरू जब म हेर्दछु, मानिस के हो र? किन तपाईं उसको बारेमा सोच्‍नुहुन्‍छ? मरणशील मानिसलाई किन तपाईंले उसको वास्‍ता गर्नुहुन्‍छ?

भजनसंग्रह 8 पढ्नुहोस्