YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 65:9

भजनसंग्रह 65:9 सरल नेपाली

तपाईंले भूमिमाथि वर्षा पठाएर त्‍यसको वास्‍ता गर्नुहुन्‍छ, तपाईंले त्‍यसलाई धेरै मलिलो बनाउनुहुन्‍छ। तपाईंले खोला-नालाहरू पानीले भर्नुहुन्‍छ र पृथ्‍वीमा उब्‍जनी दिनुहुन्‍छ। तपाईंले यो काम यस प्रकारले गर्नुहुन्‍छ

भजनसंग्रह 65 पढ्नुहोस्