YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 49:16-17

भजनसंग्रह 49:16-17 सरल नेपाली

कुनै मानिस धनी हुँदा, उसको धन धेरै बढेर जाँदा व्‍याकुल नहोओ, ऊ मर्दा त्‍यो धन आफूसित लिएर जान सक्‍दैन, त्‍यो धन उसले चिहानमा लैजानेछैन।

भजनसंग्रह 49 पढ्नुहोस्