YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 42:4

भजनसंग्रह 42:4 सरल नेपाली

बितेका दिन याद गर्दा मेरो हृदय टुक्रा-टुक्रा हुँदछ। त्‍यस बेला म झुण्‍ड-झुण्‍डसँग मिली परमेश्‍वरको मन्‍दिरमा जान्थें र तिनीहरूको अघि-अघि हिँड्दथे। आनन्‍दले भरिएको झुण्‍ड परमेश्‍वरको प्रशंसामा गाउँदै-कराउँदै हिँड्थे।

भजनसंग्रह 42 पढ्नुहोस्

भजनसंग्रह 42:4 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति