YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 40:1-2

भजनसंग्रह 40:1-2 सरल नेपाली

मैले परमप्रभुको सहायता धैर्यसित पर्खिरहें, तब उहाँले कान थाप्‍नुभयो र मेरो पुकार सुन्‍नुभयो। मलाई डरलाग्‍दो खाडलदेखि, नाश गर्ने दलदले धापदेखि उहाँले निकाल्‍नुभयो। उहाँले मलाई चट्टानमाथि राख्‍नुभयो र सुरक्षित पार्नुभयो।

भजनसंग्रह 40 पढ्नुहोस्