YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 38:4-6

भजनसंग्रह 38:4-6 सरल नेपाली

म आफ्‍ना पापका बाढीमा डुब्‍दै छु, ती बोक्‍न नसकिने बोझ बनेका छन्। म मूर्ख भएकोले मेरो घाउ कुहेको छ र गनाउँछ। म निहुरेको छु, चुर भएको छु, दिनभरि म विलाप गर्दछु।

भजनसंग्रह 38 पढ्नुहोस्