YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 37:7-11

भजनसंग्रह 37:7-11 सरल नेपाली

धैर्य गर र परमप्रभुलाई काम गर्न देऊ, फलिफाप हुने मानिसका कारणले वा कोही आफ्‍ना दुष्‍ट युक्तिमा सफल भएमा चिन्‍ता नगर, त्‍यसको कारणले पनि चिन्‍तित नहोऊ। रिस र चिन्‍ता नगर, त्‍यसो गर्नाले कष्‍ट मात्र पाइन्‍छ। परमप्रभुमा भरोसा राख्‍नेहरूले देश आफ्‍ना हात पार्छन्, तर दुष्‍टचाहिँ धपाइनेछन्। दुष्‍टहरू चाँडै हराइजानेछन्; तिमीहरूले तिनीहरूलाई खोजौला तर भेट्टाउनेछैनौ। नम्रहरूले देशमाथि अधिकार गर्नेछन्, तिनीहरूलाई शान्‍ति र फलिफाप हुनेछ।

भजनसंग्रह 37 पढ्नुहोस्