YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 34:13-16

भजनसंग्रह 34:13-16 सरल नेपाली

त्‍यसो हो भने खराब कुरा र झूटो बोल्‍नदेखि टाढा बस, खराबीदेखि फर्क र भलाइ गर र सारा हृदयले शान्‍तिको खोजी गर। परमप्रभुले धर्मीहरूको रेखदेख गर्नुहुन्‍छ र तिनीहरूको पुकार सुन्‍नुहुन्‍छ। तर उहाँले दुष्‍ट काम गर्नेहरूको विरोध गर्नुहुन्‍छ र तिनीहरू मरेपछि सबैले तिनीहरूलाई चाँडै भुल्‍छन्।

भजनसंग्रह 34 पढ्नुहोस्