त्यसो हो भने खराब कुरा र झूटो बोल्नदेखि टाढा बस, खराबीदेखि फर्क र भलाइ गर र सारा हृदयले शान्तिको खोजी गर। परमप्रभुले धर्मीहरूको रेखदेख गर्नुहुन्छ र तिनीहरूको पुकार सुन्नुहुन्छ। तर उहाँले दुष्ट काम गर्नेहरूको विरोध गर्नुहुन्छ र तिनीहरू मरेपछि सबैले तिनीहरूलाई चाँडै भुल्छन्।
भजनसंग्रह 34 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 34:13-16
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू