YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 34:11-14

भजनसंग्रह 34:11-14 सरल नेपाली

मेरा युवा साथीहरू हो! आओ र मेरा कुरा सुन, म तिमीहरूलाई परमप्रभुको आदर गर्न सिकाउनेछु। के तिमी जीवनमा आनन्‍द गर्न चाहन्‍छौ? के तिमीले लामो आयु र आनन्‍द चाहन्‍छौ? त्‍यसो हो भने खराब कुरा र झूटो बोल्‍नदेखि टाढा बस, खराबीदेखि फर्क र भलाइ गर र सारा हृदयले शान्‍तिको खोजी गर।

भजनसंग्रह 34 पढ्नुहोस्

भजनसंग्रह 34:11-14 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति