YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 27:4-5

भजनसंग्रह 27:4-5 सरल नेपाली

मैले परमप्रभुसित एउटा कुरा मागेको छु, एउटै कुरा मात्र म चाहन्‍छु कि जीवनभरि म परमप्रभुको घरमा बस्‍न पाऊँ र त्‍यहाँ उहाँको भलाइको सुन्‍दरतामा मग्‍न रहन पाऊँ र उहाँको अगुवाइको लागि बिन्‍ती गर्न पाऊँ। उहाँले मलाई कष्‍टको बेलामा आश्रय दिनुहुनेछ, उहाँले मलाई आफ्‍नो मन्‍दिरमा कुशल राख्‍नुहुनेछ र अग्‍लो चट्टानमाथि मलाई सुरक्षित राख्‍नुहुनेछ।

भजनसंग्रह 27 पढ्नुहोस्