भजनसंग्रह 149:6-9

भजनसंग्रह 149:6-9 सरल नेपाली

परमेश्‍वरको प्रशंसा गर्दा तिनीहरू उच्‍च स्‍वरले कराऊन्, तिनीहरूले आफ्‍ना हातमा धारिलो तरवार लिऊन् र देश-देशलाई हराऊन्, जाति-जातिलाई दण्‍ड दिऊन्, तिनका राजाहरूलाई साङ्लाले बाँधून्, तिनका अगुवालाई फलामका साङ्लाले बाँधून्, परमेश्‍वरको आज्ञाअनुसार देश-देशलाई दण्‍ड देऊन्। यो परमेश्‍वरका आफ्‍ना प्रजाको विजय हो। परमप्रभुको प्रशंसा गर!

भजनसंग्रह 149 पढ्नुहोस्