उहाँले सताइएकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ, उहाँले भोकाहरूलाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई छुटकारा दिनुहुन्छ र अन्धाहरूलाई आँखा दिनुहुन्छ। उहाँले लडेकाहरूलाई उठाउनुहुन्छ, उहाँले आफ्ना धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
भजनसंग्रह 146 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 146:7-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू