YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 137:1-4

भजनसंग्रह 137:1-4 सरल नेपाली

हामी बेबिलोनका नदीका किनारमा बस्‍यौं, त्‍यहाँ सियोनलाई सम्‍झेर हामी रोयौं। आफ्‍ना वीणा हामीले छेउका बैंसका रूखमा झुन्‍डायौं। हामीलाई कैद गर्नेहरूले गाउन लाए, तिनीहरूको मन खुसी पार्न हामीलाई यसो भनी अह्राए: “हामीलाई एउटा गीत सियोनबारे गाएर सुनाओ।” हामीले परमप्रभुको गीत गाउन अर्काको देशमा कसरी सकौंला र?

भजनसंग्रह 137 पढ्नुहोस्