भजनसंग्रह 134
134
परमेश्वरको प्रशंसा गर्न आह्वान
1उहाँका सबै सेवकहरू हो, राती मन्दिरमा उहाँको सेवा गर्नेहरू,
आओ र परमप्रभुको प्रशंसा गर!
2मन्दिरमा आफ्ना हात प्रार्थनामा उचाल
र परमप्रभुको प्रशंसा गर!
3स्वर्ग र पृथ्वी बनाउनुहुने परमप्रभुले
तिमीहरूलाई सियोनदेखि आशीर्वाद देऊन्!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 134: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapi.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.