भजनसंग्रह 121:2-5

भजनसंग्रह 121:2-5 सरल नेपाली

स्‍वर्ग र पृथ्‍वी बनाउनुहुने परमप्रभुबाट मेरो सहायता आउनेछ। उहाँले तँलाई लोट्‍न दिनुहुनेछैन, तेरो रक्षक सधैँ जागा रहनुहुन्‍छ। इस्राएलका रक्षक न कहिल्‍यै उँघ्‍नुहुन्‍छ न निदाउनुहुन्‍छ। परमप्रभुले तँलाई रक्षा गर्नुहुनेछ, तेरो रक्षाको लागि उहाँ तेरो छेउमा हुनुहुन्‍छ।

भजनसंग्रह 121 पढ्नुहोस्