YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 12:7-8

भजनसंग्रह 12:7-8 सरल नेपाली

दुष्‍टहरू जताततै हुन्‍छन् र दुष्‍ट कुराहरूको तारिफ गर्छन्। हे परमप्रभु, हामीलाई जोगाएर सधैँ सुरक्षित राख्‍नुहोस् र त्‍यस्‍ता मानिसहरूदेखि हामीलाई बचाएर राख्‍नुहोस्।

भजनसंग्रह 12 पढ्नुहोस्