मलाई ज्ञान र बुद्धि दिनुहोस् किनभने म तपाईंका आज्ञाहरूमा भरोसा राख्छु। तपाईंले मलाई दण्ड दिनुअघि मैले गल्ती गर्दथें, तर अब म तपाईंको वचन मान्दछु। तपाईं कति भलो र दयालु हुनुहुन्छ! मलाई आफ्ना आज्ञाहरू सिकाउनुहोस्! घमण्डी मानिसहरूले मेरो बारेमा झूटा कुराहरू भनेका छन्, तर म आफ्नो पूरा हृदयले तपाईंका अर्तीहरू मान्दछु। यी मानिसहरूको केही समझशक्ति छैन, तर म तपाईंको व्यवस्थामा आनन्द पाउँदछु। मैले पाएको दण्ड मेरो लागि राम्रै थियो किनभने त्यसले मलाई तपाईंका आज्ञाहरू सिक्न कर लायो। तपाईंले दिनुभएको व्यवस्था पृथ्वीका सारा धनभन्दा मेरो लागि ठूलो छ।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:66-72
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू