YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:48-50

भजनसंग्रह 119:48-50 सरल नेपाली

म तपाईंका आज्ञाहरूको प्रेम र कदर गर्दछु, म तपाईंका अर्तीहरूमा ध्‍यान दिनेछु। म तपाईंको दाससँग गर्नुभएको प्रतिज्ञा याद गर्नुहोस्, त्‍यसले मलाई आशा दिएको छ। मेरो कष्‍टको बेलामा पनि मैले सान्‍त्‍वना पाएँ किनभने तपाईंको प्रतिज्ञाले मलाई जीवन दियो।

भजनसंग्रह 119 पढ्नुहोस्