म तपाईंका आज्ञाहरूको प्रेम र कदर गर्दछु, म तपाईंका अर्तीहरूमा ध्यान दिनेछु। म तपाईंको दाससँग गर्नुभएको प्रतिज्ञा याद गर्नुहोस्, त्यसले मलाई आशा दिएको छ। मेरो कष्टको बेलामा पनि मैले सान्त्वना पाएँ किनभने तपाईंको प्रतिज्ञाले मलाई जीवन दियो।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:48-50
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू