YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:29-32

भजनसंग्रह 119:29-32 सरल नेपाली

मलाई कुबाटोमा जानदेखि बचाउनुहोस्, तपाईं असल हुनुहुन्‍छ र मलाई आफ्‍ना व्‍यवस्‍था सिकाउनुहोस्। मैले आज्ञाकारी बन्‍न रोजेको छु; मैले तपाईंको न्‍यायमा ध्‍यान दिएको छु। परमप्रभु, मैले तपाईंको अर्ती मानेको छु, मलाई लाजमा पर्न नदिनुहोस्। म उत्‍सुक भएर तपाईंका आज्ञाहरू मान्‍नेछु किनभने तपाईंले मलाई अझ बढ्ता समझशक्ति दिनुहुन्‍छ।

भजनसंग्रह 119 पढ्नुहोस्