मलाई कुबाटोमा जानदेखि बचाउनुहोस्, तपाईं असल हुनुहुन्छ र मलाई आफ्ना व्यवस्था सिकाउनुहोस्। मैले आज्ञाकारी बन्न रोजेको छु; मैले तपाईंको न्यायमा ध्यान दिएको छु। परमप्रभु, मैले तपाईंको अर्ती मानेको छु, मलाई लाजमा पर्न नदिनुहोस्। म उत्सुक भएर तपाईंका आज्ञाहरू मान्नेछु किनभने तपाईंले मलाई अझ बढ्ता समझशक्ति दिनुहुन्छ।
भजनसंग्रह 119 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 119:29-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू