YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 119:130-135

भजनसंग्रह 119:130-135 सरल नेपाली

तपाईंका शिक्षाहरूको अर्थ खोलिंदा हामीले ज्‍योति पाउँछौं र अज्ञानीहरूले बुद्धि पाउँछन्। तपाईंका आज्ञाहरू मान्‍ने इच्‍छा राखेकाले गर्दा म आफ्‍नो मुख खोल्‍दछु र तिर्सना गर्दछु। जसरी तपाईंसँग प्रेम गर्नेहरूतिर तपाईं फर्कनुहुन्‍छ र कृपा गर्नुहुन्‍छ, त्‍यसरी नै मसँग गर्नुहोस्। तपाईंले प्रतिज्ञा गर्नुभएकोअनुसार मलाई लोट्‍नुदेखि बचाउनुहोस्, मलाई खराबीले नजितोस्। मलाई सताउनेहरूदेखि मलाई बचाउनुहोस्, म तपाईंका आज्ञाहरू मान्‍न सकूँ। तपाईंको उपस्‍थितिले मलाई आशिष् दिनुहोस् र तपाईंका व्‍यवस्‍थाहरूको शिक्षा मलाई दिनुहोस्।

भजनसंग्रह 119 पढ्नुहोस्