YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 106:19-23

भजनसंग्रह 106:19-23 सरल नेपाली

तिनीहरूले होरेबमा सुनको बाछो बनाए र त्‍यस मूर्तिको पूजा गरे। तिनीहरूले परमेश्‍वरलाई दिने महिमालाई एउटा घाँस खाने पशुको मूर्तिसँग साटे। मिश्रमा आफ्‍ना सामर्थी कामहरूद्वारा तिनीहरूलाई बचाउनुहुने परमेश्‍वरलाई तिनीहरूले बिर्से। त्‍यहाँ कस्‍ता उदेकका कामहरू उहाँले गर्नुभयो! लाल समुद्रमा कस्‍ता आश्‍चर्यका काम गर्नुभयो! जब परमेश्‍वरले ती आफ्‍ना प्रजालाई नाश गर्ने काम गर्नुभयो, तब उहाँको चुनिएका सेवक मोशा खडा भएर तिनीहरूलाई परमेश्‍वरको क्रोधबाट नष्‍ट हुनदेखि बचाए।

भजनसंग्रह 106 पढ्नुहोस्