परमप्रभुलाई धन्यवाद चढाओ, उहाँका महान्ता उच्च स्वरले प्रचार गर, उहाँले के गर्नुभएको छ, जाति-जातिहरूलाई सुनाओ। परमप्रभुको प्रशंसा गाओ, उहाँले गर्नुभएका उदेकका कामको बयान गर।
भजनसंग्रह 105 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 105:1-2
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू