YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 103:8-9

भजनसंग्रह 103:8-9 सरल नेपाली

परमप्रभु दयालु र प्रेमिलो, रिस गर्नमा ढीला र अनन्‍त प्रेमले पूर्ण हुनुहुन्‍छ। उहाँले हकारिरहनुहुन्‍न, सधैँ रिसाउनुहुन्‍न।

भजनसंग्रह 103 पढ्नुहोस्