YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 100:2-4

भजनसंग्रह 100:2-4 सरल नेपाली

परमप्रभुलाई आनन्‍दसाथ उपासना गर, आनन्‍दका भजन गाएर उहाँको सामु आओ! परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ; यो कहिल्‍यै नभुल, उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं, हामी उहाँका प्रजा हौं, उहाँका बथानका भेडाहरू हौं। उहाँको मन्‍दिरका मूल-ढोकामा धन्‍यवादसित पस, उहाँका आँगनमा प्रशंसा गर्दै जाओ, उहाँलाई धन्‍यवाद चढाओ र प्रशंसा गर।

भजनसंग्रह 100 पढ्नुहोस्