अहङ्कारी मानिसलाई सुधार्ने मानिसले बदनाम मात्र पाउनेछ। दुष्टलाई हप्काउनेले आफ्नै हानि गर्दछ। अहङ्कारी मानिसलाई सुधार्ने काम नगर, त्यसले तिमीलाई त्यसको निम्ति घृणा गर्नेछ। तर बुद्धिमान् मानिसलाई सुधार्ने काम गरे त्यसले तिमीलाई आदर गर्नेछ।
हितोपदेश 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 9:7-8
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू