YouVersion लोगो
खोज आइकन

हितोपदेश 4:25-27

हितोपदेश 4:25-27 सरल नेपाली

इमानदारी र विश्‍वासका साथ आफ्‍नो अघि सीधा हेर्‌, लाजले तेरो शिर निहुरिन नपरोस्। आफूले गर्ने कामको योजना होशियारीसाथ बना र तँ जे गर्छस्, त्‍यो ठीक हुनेछ। खराबीदेखि अलग बस्, सीधा अघि हिँड्। एक कदम दायाँ वा बायाँ नचाल्।

हितोपदेश 4 पढ्नुहोस्