लमूएल राजालाई तिनकी आमाले सिकाएका अर्तीका वचनहरू यी हुन्: “तँ मेरो प्रिय छोरो, मेरो प्रार्थनाको जवाफ! म तँलाई के भनूँ? तेरा सारा बल स्त्रीहरूमाथि खर्च नगर्, तिनीहरूले राजाहरूलाई नाश पारेका छन्। हे लमूएल, सुन्! राजाहरूले मद्य पिउनुहुन्न, त्यसको तल-तल राख्नुहुन्न। तिनीहरूले मद्य पिए भने नियम-कानुन भुल्छन् र दु:खीहरूको हकको वास्ता गर्दैनन्। मद्य जीवनको आशा नभएका, दु:ख र पीरमा परेकाहरूका लागि हो। तिनीहरूले पिएर आफ्ना गरीबी र दु:ख भुल्छन्।
हितोपदेश 31 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 31:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू