गुप्त प्रेमभन्दा खुल्ला हप्की असल हो। मित्रले दिएको चोटले केही बिगार गर्दैन। तर शत्रुले अँगालो हाल्यो भने सावधान हुनू। अघाएको पेटले मह रुचाउँदैन तर भोकाएकोले तीतो पनि मीठो मानी खान्छ। घरबाट टाढा भएको मानिस गुँडबाट बिच्केको चराझैँ हो। अत्तर र सुगन्ध भएको तेलले मन खुसी पार्दछ, साथीको असल सल्लाह मित्रताको सुशीलता हो। आफ्ना मित्र वा आफ्ना बुबाका मित्रलाई नभुल। दु:ख पाउँदा भाइबाट सहायता नमाग। टाढाको भाइभन्दा छेउको छिमेकी असल हो।
हितोपदेश 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 27:5-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू