YouVersion लोगो
खोज आइकन

हितोपदेश 18:20-21

हितोपदेश 18:20-21 सरल नेपाली

मानिसले आफ्‍ना बोलीवचनको फल भोगेर जीवन बिताउनुपर्छ। जीवन वा मृत्‍युको शक्ति बोलीमा हुन्‍छ, जसले बोल्‍न मन पराउँछ, तिमीले आफ्‍नो बोलीअनुसार फल भोग्‍नुपर्दछ।

हितोपदेश 18 पढ्नुहोस्