दुष्टहरूले बेकामका कुरा काट्दै हिँड्छन्। तिनीहरूले झगडा गराएर साथीहरूका बीचमा फाटो ल्याउँछन्। हिँसा गर्ने मानिसले आफ्नै साथीभाइसित छलकपट गर्छ र तिनीहरूको विनाश गराउँछ। कसैले तिमीलाई हेरेर ङिच्च हाँस्यो, आँखा झिम्क्यायो भने होशियार होऊ, त्यसका मनमा केही दुष्ट विचार उठेको हुन्छ। धार्मिकताको फल लामो आयु हो, फुलेको केश शोभाको मुकुट हो। सहर जित्नुभन्दा बरु आफूलाई वशमा राख्नु उत्तम हो।
हितोपदेश 16 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 16:28-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू