शान्त भई बस्ने मानिस बुद्धिमान् हो, तातो रिस देखाउनेले आफ्नो मूर्खता मात्र देखाउँछ। मनको शान्तिले शरीरलाई स्वास्थ्य बनाउँदछ तर डाहा गर्नु हाड कुहेको जत्तिकै हो। गरीबलाई सताउनेले तिनीहरूलाई बनाउनुहुने परमेश्वरको अपमान गर्छ तर दरिद्रमाथि दया गर्नेले परमेश्वरको आदर गर्छ। दुष्टलाई आफ्ना दुष्कर्मले नै पतन गराउँदछ तर असल मानिसहरूले आफ्ना इमानदारीले गर्दा रक्षा पाउँछन्। समझदार मानिसको हरेक सोच बुद्धिले भरिएको हुन्छ, तर मूर्खले बुद्धिबारे केही जान्दैन।
हितोपदेश 14 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 14:29-33
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू