YouVersion लोगो
खोज आइकन

हितोपदेश 11:9-11

हितोपदेश 11:9-11 सरल नेपाली

परमेश्‍वर नमान्‍ने मानिसहरूका कुराले तिम्रो नाश गराउन सक्‍छ तर धर्मीको बुद्धिमानीले तिमीलाई बचाउन सक्‍छ। इमानदारको सुदिन आउँदा सहरबासीहरू खुसी हुन्‍छन्, दुष्‍ट मर्दा रमाहटको सोर उठ्दछ। धर्मीहरूका आशीर्वादले सहर महान् हुन्‍छ तर दुष्‍टका वचनले त्‍यो भताभुङ्ग हुन्‍छ।

हितोपदेश 11 पढ्नुहोस्