YouVersion लोगो
खोज आइकन

हितोपदेश 11:1-3

हितोपदेश 11:1-3 सरल नेपाली

छली तराजु चलाउनेलाई परमप्रभुले घृणा गर्नुहुन्‍छ, ठीक तौलको ढकसित उहाँ खुसी हुनुहुन्‍छ। अहङ्कारी मानिसको चाँडै बेइज्‍जत हुन्‍छ, नम्र स्‍वभाव राख्‍नु बुद्धिको कुरा हो। तिमी भलो छौ भने इमानदारीता त्‍याग्‍दैनौ। तर भरोसा गर्न नसकिने मानिसहरू आफ्‍नै छल-कपटमा नष्‍ट भइजान्‍छन्।

हितोपदेश 11 पढ्नुहोस्