YouVersion लोगो
खोज आइकन

हितोपदेश 1:8-9

हितोपदेश 1:8-9 सरल नेपाली

ए मेरो छोरो, तेरा आमा-बुबाले भनेका कुरा ध्‍यान दिएर सुन् किनभने ती कुराले तेरा चालचलन त्‍यसरी नै असल बनाउनेछ, जसरी सुन्‍दर फेटा वा गलाको हारले तँ सुहाउँदो देखिन्‍छस्।

हितोपदेश 1 पढ्नुहोस्