YouVersion लोगो
खोज आइकन

हितोपदेश 1:7-9

हितोपदेश 1:7-9 सरल नेपाली

ज्ञान प्राप्‍त गर्न पहिले परमप्रभुको भय राख्‍नुपर्छ। मूर्खहरूले बुद्धिको कदर गर्दैनन् र शिक्षा लिने मन गर्दैनन्। ए मेरो छोरो, तेरा आमा-बुबाले भनेका कुरा ध्‍यान दिएर सुन् किनभने ती कुराले तेरा चालचलन त्‍यसरी नै असल बनाउनेछ, जसरी सुन्‍दर फेटा वा गलाको हारले तँ सुहाउँदो देखिन्‍छस्।

हितोपदेश 1 पढ्नुहोस्