YouVersion लोगो
खोज आइकन

फिलिप्पी 2:9-10

फिलिप्पी 2:9-10 सरल नेपाली

त्‍यसो हुँदा परमेश्‍वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्‍च नाउँ दिनुभयो। यसरी स्‍वर्ग, पृथ्‍वी र पृथ्‍वीमुनि भएका सबैले येशूको नाउँको आदर गर्न घुँडा टेक्‍नेछन्।

फिलिप्पी 2 पढ्नुहोस्